विद्यार्थीलाई स्वदेशमै अध्ययनको अवसर सिर्जना गर्न सरकारलाई गाउँपालिका महासंघको अनुरोध
काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघले उच्च शिक्षाका लागि तयार भएका विद्यार्थीलाई स्वदेशमा नै अध्ययनको अवसर सिर्जना गर्न सरकारसँग अनुरोध गरेको छ । महासंघले आज विज्ञप्ति निकालेर कक्षा १२ तथा माध्यमिक...