गस्तीका क्रममा लडेर घाइते भएका प्रहरी जवानको हेलिकोप्टरमार्फत उद्धार
काठमाडौँ । जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा गस्तीका क्रममा घाइते भएका एक प्रहरी जवानलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–०३ साल्दाङ क्षेत्रमा शुक्रबार राति गस्तीमा खटिएको बेला...