सहरी विकास मन्त्रालयले भन्यो : ‘चोभार गल्छीको चट्टान हटाउने उद्देश्य छैन’
काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको पानी निकास हुने चोभार गल्छीका चट्टानहरू हटाउने कुनै उद्देश्य नरहेको स्पष्ट पारेको छ । १४ असोजमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण...