भौतिक मन्त्री दाहालद्वारा गल्छी-रसुवागढी सडकको अनुगमन, सडक निर्माणमा तीव्रता दिन निर्देशन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडकको निरीक्षण गरेका छन्। मन्त्री दाहाल सहितको टोलीले नेपाल चीन सीमास्थित बाढीले बगाएको मितेरी पुलसम्म निरीक्षण गरेको हो। त्यस...