नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
वीरगञ्ज (पर्सा) । बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्ग मिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुलुक...