नेपाली सेनाद्वारा गर्भवती महिलाको उद्धार
काठमाडौँ । नेपाली सेनाले डोटीको आदर्श गाउँपालिका–२ निवासी गर्भवती महिलालाई हवाईमार्फत उद्धार गरेको छ। महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारको लागि सेनाको हवाई साधनमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पतालमा ल्याइएको हो।...