सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते
त्रिशूली (नुवाकोट) । नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते भएकी छन् । स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको...