२२ फाल्गुन २०८२, शुक्रबार
लमजुङमा काँग्रेस अग्रस्थानमा, रास्वपा र एमाले पछिपछि
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत लमजुङ निर्वाचन क्षेत्रमा प्रारम्भिक मतगणनाको नतिजाले नेपाली काँग्रेसलाई अग्रस्थानमा देखाएको छ। हालसम्मको गणनाअनुसार काँग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले ७७९ मत प्राप्त गर्दै सुरुआती अग्रता कायम गरेका...