गफाडी ओलीको हातमा मुलुक सुम्पन हुन्न, डुब्छ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातमा मुलुक सुम्पिन नहुने बताएका छन्। काठमाडौँको कोटेश्वरमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओली...