सरकारको अबको गन्तव्य मुलुकको द्रूत र आर्थिक रुपान्तरण : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रूत र आर्थिक रुपान्तरण रहेको बताएका छन् । सोमबार टुँडिखेलमा संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...