मंसिरभित्रै १५औँ महाधिवेशन गर्न काँग्रेस गण्डकी प्रदेश समितिको माग
कास्की । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन नियमित रूपमा मङ्सिर महिनाभित्रै गर्न केन्द्रलाई सिफारिस गरेको छ । गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय भेलाले सर्वसम्मत निर्णयसहित मंसिरभित्रै...