पूर्वमन्त्री गणेश साहद्वारा माओवादी केन्द्र छाडेको घोषणा
काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता गणेश साहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन् । एक कार्यक्रममा बोल्दै उनले आफू ७५ वर्ष पुगिसकेको र जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै...