सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ
काठमाडौँ । सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सफाइ दिएको छ । विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले लामालाई आरोपबाट सफाइ दिएको हो । लामा २४ साउन, २०७५ मा...