धार्मिक पर्यटकको नयाँ गन्तव्य सराङकोटको पञ्चमुखी गणेश मूर्ति
कास्की । हिमशृङ्खला र सूर्योदयको मनमोहक दृश्यले वर्षौँदेखि पर्यटकलाई आकर्षित गर्दै आएको पोखरा-१८ स्थित सराङकोट अब नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदैछ । उक्त क्षेत्रमा निर्माणाधीन ६१ फिट अग्लो...