इलाम-२ मा चौहानलाई उम्मेदवार बनाउने राप्रपा नेपालको निर्णय
काठमाडौँ । राप्रपा नेपालले इलाम क्षेत्र नम्बर-२ को प्रतिनिधि सभा सदस्य पदको लागि हुने उपचुनावको निमित्त गणेश बहादुर चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको बैठकले चौहानलाई...