‘अबका ५ वर्ष : नगर्ने काम’ भन्दै मन्त्री पौडेलको पुरानो प्रतिबद्धता पुनः सार्वजनिक
काठमाडौँ । नयाँ सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो पुरानो प्रतिबद्धता पुनः स्मरण गराएका छन् । उनले ‘रिमाइन्डर’ भन्दै दोस्रो दिन बिहानै उक्त सामग्री...