गणेश थापालाई फुटबलका गतिविधिबाट रोक लगाउने एन्फाको निर्णय अदालतद्वारा खारेज
काठमाडौँ । नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अध्यक्ष गणेश थापालाई कुनै पनि फुटबल गतिविधिबाट रोक लगाउने निर्णयलाई अदालतले खारेज गरेको छ । उच्च अदालत पाटनले उक्त निर्णय न्यायको सिद्धान्त...