सिङ्गापुरका लागि गैरआवासीय राजदूत ढकालले बुझाए भर्चुअल माध्यमबाट ओहोदाको प्रमाणपत्र
काठमाडौँ । सिङ्गापुरका लागि नेपालका गैरआवासीय राजदूत गणेश ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। कोभिड-१९ को संक्रमण कायम रहेकै बेला नियुक्त भएको १७ महिना पछि भर्चुअल रुपमै उनले आफ्नो ओहोदाको...