पूर्व डिआइजी गणेश केसी राप्रपामा प्रवेश
काठमाडौँ । नेपाल प्रहरीका अवकाशप्राप्त नायब महानिरीक्षक (डिआइजी) गणेश केसी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आबद्ध भएका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केसीलाई औपचारिक रूपमा सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत...