डेढ वर्षपछि भेटियो सिमलतालमा दुर्घटनामा परेको गणपति डिलक्सको बस
काठमाडौँ । डेढ वर्षअघि चितवनको भरतपुर-२९, सिमलतालस्थित त्रिशूली नदीमा हराएका दुई वटा बसमध्ये एउटा गणपति डिलक्सको बस फेला परेको छ । आइतबार बिहान बसको अवशेष फेला परेपछि उत्खननको सुरु गरिएको...