मन्त्रालय फेरिएसँगै मन्त्री पद अस्वीकार गरेका गणपतिलालले भने-‘मन्त्री होइन, नैतिकता नै मेरो शक्ति हो’
काठमाडौँ । भूमिसुधार मन्त्रीको प्रस्ताव अस्वीकार गरेका सम्पदाकर्मी गणपतिलाल श्रेष्ठले आफूलाई मन्त्रीभन्दा पनि नैतिकता र स्वाभिमान महत्वपूर्ण लागेको बताएका छन्। उनले आइतबार जारी गरेको विज्ञप्तिमा मन्त्रालय परिवर्तन भएपछि प्रस्ताव अस्वीकार...