गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता
संविधान यस्तो लिपि जहाँ जनताले आफूहरूले इच्छाएको सामूहिक नियतिलाई अक्षरमा कोर्दछन् । उनीहरूले आफू को हुन्, के बन्न चाहन्छन् र त्यो बाटोमा हिँड्दा वा अन्तरक्रिया गर्दा उनीहरूलाई दिशानिर्देश गर्ने सिद्धान्तहरू...