वर्तमान राजनीतिक व्यवस्थालाई सुदृढ बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र संघर्षबाट प्राप्त संघीय गणतन्त्रात्मक शासन पद्धतिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । व्यवस्थापन संघ नेपालको आज आयोजित...