पूर्व सचिवसहित ४ जना भ्रष्टाचारी ठहर, तोकियो ८ वर्ष १ महिना कैद र करोडौँ जरिवाना
काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पुर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई जनही ८ वर्ष १ महिना कैद हुने फैसला सुनाएको छ। विशेष अदालतले भदौ...