गजुरी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गजुरी नजिकै त्रिशूली नदीमा बस खस्दा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले ६ जनाको ज्यान जाने गरी...