गगन थापाको दाबी : ‘पुस मसान्तभित्र विशेष महाधिवेशन महामन्त्रीले बोलाउँछ’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशनको मिति वैशाख २८-३१ मा गर्ने प्रस्ताव बहुमतले पारित भए पनि विशेषको कुरा नटुंगिएको बताएका छन् । उनले विधानको धारा १७(२) अनुसार...