भाइटीकाकै दिन जंगलमा भेटियो २० गतेदेखि बेपत्ता गंगाको शव
काठमाडौँ । रुकुमपूर्वको मुसिकोट नगरपालिका-१३ डाँडाछिवाङकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । असोज २० गतेदेखि बेपत्ता रहेकी २५ वर्षीया गंगा सार्की बिहीबार बिहान गाउँ नजिकैको जंगलमा झुन्डिएको अवस्थामा...