‘प्रचण्ड’को सचिवालय संयोजकबाट गंगा दाहालद्वारा राजीनामाको घोषणा
काठमाडौँ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय संयोजक रहेकी गंगा दाहालले राजीनामाको घोषणा गरेकी छन् । फेसबुकमा लामो र भावुक स्ट्याटस लेख्दै गंगाले निरन्तर आफूलाई देखाएर प्रचण्ड...