गृहमन्त्री लेखकमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर अवैध धन्दा, असुली, मानव बेचबिखन र छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति गठन गर्न प्रमुख प्रतिपक्ष दलले माग गरेको छ । राष्ट्रिय सभाको मंगलबारको...