भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग
काठमाडौँ । राष्ट्रिय सभाका सदस्य गंंगाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणको अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छिन्। राष्ट्रिय सभाको आजको बैठकको आकस्मिक समयमा सांसद बेलबासेले नीतिगत रूपमै...