उपकुलपति छनोटको कार्यविधिमा पुनर्विचार गर्न निर्देशन
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले नयाँ उपकुलपति चयनका लागि गठित खोज तथा सिफारिस समितिलाई उपकुलपति छनोटको कार्यविधिमा पुनर्विचार गर्न निर्देशन दिएको छ । विश्वविद्यालय सभाको ९८ औँ बैठकले विश्वविद्यालयको नयाँ उपकुलपति चयनका...