मधेशका शक्तिपीठमा खोइछ भर्ने महिला तथा लड्डु चढाउने श्रद्धालुको भीड
काठमाडौँ। मधेशका शक्ति पीठहरूमा खोइछ भर्ने महिला तथा लड्डु चढाउने श्रद्धालुको भीड लागेको छ। बडा दसैँको सप्तमी र महाअष्टमीको अवसरमा महिलाहरूले शक्ति पीठहरूमा श्रद्धापूर्वक दुर्गा नव दुर्गा भवानीको ‘खोइछ’भर्ने गर्दछन्।...