एसियाली खेलकुदका लागि एनओसी र पेलियटबीच प्रायोजन सम्झौता
काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले आगामी एसियाली खेलकुद तथा ओलम्पिक प्रतियोगिताका लागि चिनियाँ खेल सामग्री ब्रान्ड ‘पेलियट’सँग प्रायोजन सम्झौता गरेको छ। सातदोबाटोस्थित एनओसी भवनमा आयोजित कार्यक्रममा पेलियटका उपाध्यक्ष चाओ ली...