गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिवमा गुरुङ नियुक्त
कास्की । गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिवमा कास्कीका तेजबहादुर गुरुङ नियुक्त भएका छन् । पोखरा महानगरपालिका–१६ अर्मला स्थायी घर भएका गुरुङलाई प्रदेश मन्त्रिपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्तिको निर्णय गरेको...