सचिवको जिम्मेवारी हेरफेरसहित यस्ता छन् बागमती मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रशासनिक संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै सचिवको जिम्मेवारी हेरफेर गरेको छ। सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवका रूपमा खुसीराम अधिकारीलाई तोक्ने निर्णय गरिएको हो।...