नेपालथोक-खुर्कोट सडकखण्ड सञ्चालनमा
सिन्धुली । अवरुद्ध बिपी राजमार्गको नेपालथोक-खुर्कोट सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका-३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थायी डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा सवारीसाधन...