‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु’- मन्त्री लम्साल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले धादिङका सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा काम नगर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गरेका छन् । निर्माणाधीन नागढुङ्गा-मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा लम्सालले...