कैलालीमा खोलामा डुबेका चार किशोरको पहिचान खुल्यो
कैलाली । कैलालीको गोदावरी नगरपालिका–९ स्थित खुटिया खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएका चार जना किशोरको पहिचान खुलेको छ। प्रशासन स्रोतबाट प्रशासनलाई प्राप्त विवरण अनुसार शनिबार दिउँसो करिब २ बजेतिर...