हाम्रो खिसीटिउरी गर्नेको हविगत होलिकाको जस्तै हुनेछ : माधव नेपाल
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा कलमले कमाल गर्ने दाबी गरेका छन् । होलीको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले आफूहरूको खिसीटिउरी गर्नेको...