सडक डिभिजन कार्यालयले काठमाडौँका सडकमा खाल्डाखुल्डी पुर्दै
काठमाडौँ । काठमाडौँलाई खाल्डारहित बनाउने अभियान थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सो अभियान अन्तर्गत जडीबुटी मनोहरा पुलदेखि माइतीघर मण्डलासम्म मंगलबार राती खाल्डाखुल्डी भर्ने काम सम्पन्न गरिएको...