बजेट अभावमा सोती ‘लिफ्टिङ’ खानेपानी योजना अलपत्र
पर्वत । बजेट अभावमा दक्षिण पर्वतको विहादी गाउँपालिका–२ बर्राचौरमा निर्माणाधीन सोती ‘लिफ्टिङ’ खानेपानी योजना अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको रु चार करोडको लागतमा बहुवर्षीय खानेपानी योजना निर्माण सुरु...