खेवाङका प्रत्येक घरमा खानेपानीको धारा पुग्ने
ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका प्रत्येक घरमा ५ वर्ष भित्रै खानेपानीको धारा पुर्याइने भएको छ । यहाँका विभिन्न सात मुहान प्रयोग गरेर प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने लक्ष्यसाथ फेदीखोला...