खानेपानी उपभोक्ता संस्थालाई कर छुटको कानुनी व्यवस्था गर्न महासंघको आग्रह
काठमाडौँ । खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूका लागि कर छुटसम्बन्धी स्पष्ट कानुनी व्यवस्था गर्न खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले सरकारसँग औपचारिक माग गरेको छ। महासंघको प्रतिनिधिमण्डलले आज अर्थ मन्त्रालयका...