१४ फाल्गुन २०७७, शुक्रबार
गैँडाको खाग तस्करी गरेका आरोपमा पक्राउ
काठमाडौं । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले हिजो काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–५ बस्ने राजेन्द्र क्षेत्री भन्ने ३१ वर्षीय पुरन रेउले,...