रोल्पामा खहरे खोलाले बगाउँदा विद्यालयबाट फर्कँदै गरेका दुई बालकको मृत्यु
काठमाडौँ । रोल्पाको गंगादेव गाउँपालिका-६ स्थित रातामाटा क्षेत्रमा खहरे खोलाको भेलले बगाउँदा दुई बालकको ज्यान गएको छ। विद्यालयबाट घर फर्किने क्रममा बुधबार साँझ उनीहरू खोलाको पानीको तीव्र बहावमा परेका हुन्।...