‘प्रचण्ड’ले भने : ‘म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू खलनायक बनेर इतिहासको पानामा हराउन नचाहने बताएका छन्। एक भिडियो सन्देश जारी गरेर उनले देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम नलिने...