चिनियाँ खर्बपति ज्याक मा काठमाडौँमा
काठमाडौँ । अलिवालाका संस्थापक ज्याक्मा काठमाडौँ आइपुगेका छन् । विशेष विमानबाट भर्खरै ज्याक्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । हाल जापानमा बसिरहेका एसियाकै धनाढ्य व्यक्ति तथा चिनियाँ नागरिक ज्याक...