सचिवहरूलाई सम्बोधन गरी खर्च कटौतीको पत्र पठाएको भन्दै आपत्ति जनाएपछि अर्थले सच्यायो पत्र
काठमाडौँ । प्रदेशका सचिवहरूलाई सम्बोधन गरी खर्च कटौतीसम्बन्धी पत्र पठाएको भन्दै मुख्यमन्त्रीहरूले आपत्ति जनाएपछि अर्थ मन्त्रालयले सच्याएर अर्को पत्र पठाएको छ । संघीयताको मर्म विपरीत प्रदेश सरकारलाई ‘बाइपास’ गरी प्रमुख...