शिक्षक पदपूर्ति परीक्षामा अनियमितता : प्रश्न पत्र चुहावटको आरोपसहित परीक्षा खारेजीको माग
काठमाडौँ । मुगुको खत्याड गाउँपालिकाले सञ्चालन गरेको प्रारम्भिक बालबिकास शिक्षक पदपूर्ति परीक्षामा पूर्वनियोजित रूपमा प्रश्नपत्र चुहावट गरिएको आरोप लागेको छ। उक्त परीक्षामा मिलेमतोमा आफ्ना निकट व्यक्तिहरूलाई सफल बनाउने उद्देश्यले नाटकीय...