१८ फाल्गुन २०८०, शुक्रबार
सुदूरपश्चिम प्रदेशमा दलको नेता हटाउनु गलत भएको माओवादी ठहर
काठमाडौँ। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा दलका नेता खटराज भट्टलाई संसदीय दलको नेताबाट हटाउने कामलाई गलत भएको ठहर गरेको छ । पार्टीको १०, १३, १५ र १६ फागुनमा बसेको स्थायी...